‘भ्रष्टाचारिको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह !

काठमाडौं । भ्रष्टाचारीको अनुहार नहेर्ने प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको वक्तव्यमा भनिएको छ– वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली कांग्रेसले व्यक्त गरिआएको समिक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको छ । पछिल्लो एकबर्षमा … Continue reading ‘भ्रष्टाचारिको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह !